Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, योगेश भट्टराईसहित केपी ओलीका सल्लाहकार र केन्द्रिय नेता मैदानमा, रुपेश कुमार पाण्डेयको जित सुनिश्चित गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । नेकपा एमालेले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवार रुपेश कुमार पाण्डेयलाई जिताउनका लागि चुनावी अभियानमा केन्द्रिय उपमहासचिव योगेश भट्टराईसहित तीन जना केन्द्रिय नेतालाई खटाउने भएको छ ।

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको जनलहर बढ्दै गएको निष्कर्ष निकाल्दै उक्त क्षेत्रमा चुनावी अभियानका लागि शीर्ष नेतृत्वले केन्द्रिय उपमहासचिव भट्टराई, अध्यक्ष केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेलाई खटाउने निर्णय गरेको हो ।

तीनै जना नेताहरु आगामी आइतबार देखि पर्सा क्षेत्र नम्बर ३ मा आएर चुनावी अभियानमा खटिने उम्मेदवार पाण्डले जानकारी दिए । चुनाव अवधिभर तीनै जना नेता पर्सा–३ मै रहने जानकारी पनि पाण्डेयले दिए ।

शीर्ष तहका तीन नेताको आगमन र चुनाव अवधिकर संगै रहनेभएपछि यसले पर्सा–३ मा आफ्नो जित थप सुनिश्चित हुने पाण्डेयले बताए ।

पर्सा–३ मा एमालेका हरेक चुनावी कार्यक्रममा तीन शीर्ष नेता सहभागी हुने भन्दै पाण्डेयले क्षेत्रमा संगठन र नेता कार्यकर्ताको परिचालन,चुनावी रणनीति लगायतका काम तीनै जना नेताले आफ्नो प्रत्यक्ष निर्देशन र निगरानीमा गर्ने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद