Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज–११ श्रीपुरमा एमालेको चुनावी सम्पर्क कार्यालय सञ्चालन, पर्सा–१ मा प्रदीप यादवको जित सुनिश्चित हुने दाबी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा नेकपा एमालेले चुनावी सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यले सोमबारदेखि त्रिमूर्ति सिनेमा हल नजिक उक्त सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले पर्सा–१ मा एमालेप्रति बढ्दो जनसमर्थनले प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवको जित सुनिश्चित हुँदै गएको दाबी गरे। उनीहरूले विकास, सुशासन र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै उम्मेदवार यादव त्यसका लागि सक्षम र भरोसायोग्य नेता भएको बताए।

कार्यक्रममा वक्ताहरूले “बोल्ने मात्र होइन, गरेर देखाउने नेतृत्व चाहिएको छ, र त्यो क्षमता प्रदीप यादवसँग मात्रै छ” भन्दै आगामी निर्वाचनमा एमालेको पक्षमा जनलहर सिर्जना भएको दाबी गरे। उनीहरूले सम्पर्क कार्यालयलाई जनताको गुनासो सुन्ने, सुझाव संकलन गर्ने र चुनावी अभियानलाई प्रभावकारी बनाउने केन्द्रका रूपमा विकास गरिने जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद