Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लागुऔषध सहित तीन जना पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध—गाँजा तथा चरेस—सहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका क्षेत्रबाट १०४ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै वीरगन्ज महानगरपालिकाको प्रतिमा चौक नजिक शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई रोकेर तलासी गर्दा उनको हातमा रहेको कालो प्लास्टिकको झोलाभित्र टेपले बेरिएको अवस्थामा १० किलो चरेस फेला परेपछि प्रहरीले उनलाई समातेको हो।

गाँजासहित पक्राउ पर्नेहरूमास्

भिम स्याङ्तान (२२ वर्ष), भिमफेदी गाउँपालिका–८, मकवानपुर

कुमार स्याङ्तान (२८ वर्ष), मकवानगञ्ज नगरपालिका–७, मकवानपुर

चरेससहित पक्राउ परेका व्यक्ति

सम्सुल मियाँ, धोबनी गाउँपालिकाका निवासी

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले कारवाही गर्दै गाँजा बरामद गरेको हो। साथै बीएबी ९३९८ नम्बरको स्विफ्ट कार समेत नियन्त्रणमा लिइएको छ। कारको जाँच गर्दा भित्र लुकाइ–छिपाइ गरी राखिएका करिब १० पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा, कार र चरेससहित समातिएका मियाँलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद