Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा १५ लाख स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर ८,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।पर्सा प्रहरीले स्रोत खुलाउन नसकेको ठूलो परिमाणको रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकहाँमैनपुर गाउँपालिका–१ का ३४ वर्षीय अवदेश पटेल भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।

मंसिर ७ गते आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा बीआर२२एएफ ४१२६ नम्बरको मोटरसाइकलमा सवार पटेलसँग १५ लाख रुपैयाँ बरामद भएको पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।

स्रोत नखुलेको उक्त रकम सहित पक्राउ परेका पटेलमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०८२ मंसिर ८,सोमबार
बारामा कार्यकर्ता भेटघाट : माधवकुमार नेपालको उपस्थितिमा युवा नेता अनिल शाहको नेतृत्वमा दर्जनौँ युवाको नेकपा प्रवेश
मुख्य समाचार

बारामा कार्यकर्ता भेटघाट : माधवकुमार नेपालको उपस्थितिमा युवा नेता अनिल शाहको नेतृत्वमा दर्जनौँ युवाको नेकपा प्रवेश

प्रकाशित : २०८२ मंसिर ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद