Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा १५ लाख स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर ८,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।पर्सा प्रहरीले स्रोत खुलाउन नसकेको ठूलो परिमाणको रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकहाँमैनपुर गाउँपालिका–१ का ३४ वर्षीय अवदेश पटेल भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।

मंसिर ७ गते आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा बीआर२२एएफ ४१२६ नम्बरको मोटरसाइकलमा सवार पटेलसँग १५ लाख रुपैयाँ बरामद भएको पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।

स्रोत नखुलेको उक्त रकम सहित पक्राउ परेका पटेलमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर ८,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद