Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक १९,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर ।
परवानीपुर गाउँपालिका वार्ड नं। १, बुनियाद में बसत मुखी महतो धानुक को करेन्ट लागेर अकाल मृत्यु भएको खबरले सबैलाई शोकमा डुबोयको छ। यस घटनामा मृतक परिवारलाई श्रद्धांजलि अर्पित गर्न र दुखको समयमा परिवारसँग सहानुभूति जनाउन, परवानीपुर गाउँपालिका प्रत्यासी युवा नेता सञ्जु साह र उनका टोली मृतकको घर पुगे।

नेता सञ्जु साहसँगै बुनियादका स्थानीय कार्यकर्ता, युवा तथा बुद्धिजीवी व्यक्तिहरू पनि उपस्थित थिए, जसले मृतकको परिवारलाई साहस र समर्पणका शब्दहरू दिएका थिए। सबैको उपस्थितिले परिवारलाई शोकको समयमा सहारा दिएको थियो।

त्यस अवसरमा, नेता सञ्जु साह ले बुनियादका बुद्धिजीवी, युवा साथी र स्थानीय जनतासँग व्यक्तिगत भेटघाट पनि गरेका थिए। उनीहरूले यस मानवीय कदमको प्रशंसा गर्दै भने, दुखको समयमा एकआपसलाई साथ दिनु सबैभन्दा ठूलो मानवीय धर्म हो।

सञ्जु साह र उनकी टोलीले मृतक परिवारलाई आवश्यक सहयोगको प्रस्ताव राख्दै, यस कठिन समयमा स्थानीय समुदायको साथमा रहेको र तिनको समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ कार्तिक १९,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ कार्तिक १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद