Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगंजमा सातो माई मन्दिरमा वाटर पम्प जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन २९,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज। वीरगंज महानगरपालिका–३२ स्थित सातो माई मन्दिर परिसरमा खानेपानीको समस्या समाधान गर्न उपकार सेवा नेपालको पहलमा वाटर पम्प जडान गरिएको छ।

स्थानीय बासिन्दा र भक्तजनलाई शुद्ध र सुलभ पानी उपलब्ध गराउने उद्देश्यसहित उक्त पम्प मन्दिर व्यवस्थापन समितिलाई एक औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, समाजसेवी प्रमिला देवी, प्रतिमा शाह, सामाजिक अभियन्ता प्रकाश थारू तथा जनमत पार्टी पर्साका जिल्ला संयोजक ओमप्रकाश सर्राफको उपस्थिति रहेको थियो।

अध्यक्ष सरावगीले धार्मिक स्थलहरूमा खानेपानी, सरसफाई र वातावरणीय सुधारमा संस्था निरन्तर क्रियाशील रहने बताइन्। स्थानीय समाजसेवी प्रमिला देवीले यो सहयोगले मन्दिर आउने श्रद्धालु तथा स्थानीय बासिन्दालाई राहत मिल्ने भन्दै संस्थाप्रति आभार व्यक्त गरिन्।

सहभागीहरूले उपकार सेवा नेपालको यो पहललाई दीर्घकालीन समाधानका रूपमा लिँदै सराहना जनाएका थिए। कार्यक्रममा पानीको महत्व र सरसफाईप्रति सचेत रहन आग्रह समेत गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद