Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकामा हैजा रोकथामका लागि अनुगमन समिति गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र ८,आईतवार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । परवानीपुर गाउँपालिका विभिन्न वडा वीरगंज महानगरपालिकामा नजिक रहेको अवस्थालाई मध्यनजर गर्दै फैलिएको हैजाबाट प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै परवानीपुर गाउँपालिकाले आपतकालीन बैठक बसेर आवश्यक तयारी गरेको छ।

आइतबार तत्कालीन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुख, एलएस न्युरो एण्ड जेनरल हस्पिटलका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरू को सहभागिता गरिएको थियो।

बैठकमा महानगरमा देखिएको हैजा रोगबाट पालिकामा पर्न सक्ने असर र रोकथामका उपायबारे गहन छलफल गरिएको थियो।

बैठकपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक–एक र पालिकास्तरमा एक अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिहरूले नियमित रूपमा अवस्था अनुगमन गरी आवश्यक कदम चाल्ने पालिकाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ भाद्र ८,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ भाद्र ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद