Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकामा हैजा रोकथामका लागि अनुगमन समिति गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र ८,आईतवार
A A
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । परवानीपुर गाउँपालिका विभिन्न वडा वीरगंज महानगरपालिकामा नजिक रहेको अवस्थालाई मध्यनजर गर्दै फैलिएको हैजाबाट प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै परवानीपुर गाउँपालिकाले आपतकालीन बैठक बसेर आवश्यक तयारी गरेको छ।

आइतबार तत्कालीन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुख, एलएस न्युरो एण्ड जेनरल हस्पिटलका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरू को सहभागिता गरिएको थियो।

बैठकमा महानगरमा देखिएको हैजा रोगबाट पालिकामा पर्न सक्ने असर र रोकथामका उपायबारे गहन छलफल गरिएको थियो।

बैठकपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक–एक र पालिकास्तरमा एक अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिहरूले नियमित रूपमा अवस्था अनुगमन गरी आवश्यक कदम चाल्ने पालिकाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ भाद्र ८,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ भाद्र ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद