Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानवसेवा आश्रममा सशस्त्र प्रहरीले देखायो मानवीय संवेदना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २०,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. पर्साका प्रहरी उपरीक्षक पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्का वीरगंजस्थित मानवसेवा आश्रम पुगेर सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता रहने जनाएका छन्।

उनीहरूले आश्रममा रहेका जेष्ठ नागरिकहरूसँग समय बिताउँदै आत्मीयता प्रकट गरेका थिए। साथै, बिहानको भोजन सेवामा पनि प्रत्यक्ष रूपमा संलग्न हुँदै सेवा भाव प्रस्तुत गरेका थिए।

उक्त अवसरमा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार र आयुष गिरी पनि सहभागी थिए। एसपी भट्ट र निरीक्षक खड्काले आगामी दिनमा व्यक्तिगत र संस्थागत रूपमा आश्रमप्रति निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ श्रावण २०,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ श्रावण २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद