Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज तस्करी प्रकरण : मन्त्रीको हस्तक्षेप, मुख्य अभियुक्त उम्काउने प्रयास!

प्रश्न उठ्छ: भरियालाई जेल, कारोबारीलाई संरक्षण?

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २३ जेठ – वीरगञ्ज नाकाबाट भन्सार छलि ल्याइएको करिब १०.५५ लाख रुपैयाँ बराबरको औषधिसहित अटो चालक अमृत साह कानु वैशाख १२ गते पक्राउ परे। उनका अनुसार उक्त तस्करीमा न्यूट्रिका फूड कन्सर्न र मंजु पटेल संलग्न छन्।


पक्राउ परेकी मंजुले अनिल साह कानुको निर्देशनमा काम गरेको बताइन्। तर मुख्य अभियुक्त भनिएका न्यूट्रिका सञ्चालक अझै फरार छन्। भन्सारले बयान भइसकेको २४ घण्टाभित्र आदेश दिनुपर्ने भएपनि ४० दिनसम्म ढिलासुस्ती गरिएको छ।

सूत्रका अनुसार एक स्थानीय मन्त्रीको दबाबले भन्सार कार्यालय अनुसन्धानमा हस्तक्षेप गर्दै अभियुक्त जोगाउने प्रयासमा छन्। मानवअधिकारवादीहरुले घटनाको निन्दा गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रश्न उठ्छ: भरियालाई जेल, कारोबारीलाई संरक्षण?

सभार – द मधेस टाइम्स बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद