Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४५ दिनदेखि गहवा रोडको सडक बन्द! जनताको सहनशीलताको परीक्षा कहिलेसम्म ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
A A
फोटो – पंकज श्रेष्ठ  
बिगत ४५ दिन देखी सडक अवरोध गरेर नाला तथा सडक निर्माणको अवस्था

फोटो – पंकज श्रेष्ठ बिगत ४५ दिन देखी सडक अवरोध गरेर नाला तथा सडक निर्माणको अवस्था

3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज, गहवा –
३ नं. रोडमा नाला तथा सडक निर्माणको नाममा ४५ दिनदेखि सडक पूर्णरूपमा अवरुद्ध छ। तर, निर्माणको गति सुस्त, व्यवस्थापन शून्य र जनताको पीडा चरम सीमामा पुगेको छ। बिना वैकल्पिक व्यवस्था सडक बन्द गरेर सर्वसाधारणलाई दुख दिइएको यो अवस्था उपेक्षा र लापरवाहीको ज्वलन्त प्रमाण हो।

बटुवालाई हिँड्नै नसक्ने अवस्था
सडकको दुर्दशा यति भयावह छ कि पैदल हिँड्नेसमेत ठाउँ छैन। स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, महिला तथा जेष्ठ नागरिक बिचल्लीमा परेका छन्। दैनिक जाम, धूलो र हिलोका बीचमा मानिसहरू दुस्खको यात्रा गर्न बाध्य छन्।

निर्माणको नाममा लापरवाही
४५ दिनसम्म काम सुरु भएको देखिन्छ तर न त काम पूरा भएको छ, न त जनतालाई वैकल्पिक व्यवस्था दिइएको छ। सम्बन्धित निकायले जनतालाई दुस्ख दिँदै, जिम्मेवारीबाट पन्छिएको देखिन्छ।

जनताको प्रश्न ! सडक कहिले खुल्छ ?
स्थानीय नागरिकहरू आक्रोशित छन्। उनीहरू भन्छन्स्

नाला निर्माण हुन्छ भनेर खुसी थियौं, तर अब त यो निर्माण हैन, सास्ती बनिसक्यो !

सम्बन्धित निकाय, अब त आँखा खोल
गहवा ३ नं. रोडको यो अवस्थाले स्थानीय प्रशासन, महानगरपालिका र ठेकेदार कम्पनीको चरम लापरवाही देखाएको छ। अब मौन बस्ने होइन, जनताले प्रश्न गरिरहेका छन् —
“सडक कहिले खुल्छ ? जवाफ देऊ!”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद