Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

शारीरिक रूपमा पूर्ण अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जमा शारीरिक रूपमा पूर्ण अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६, इनर्वाका एक शारीरिक रूपमा पूर्ण अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान गरिएको हो । हिड्डुलसमेत गर्न नसक्ने ती व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले परोपकारी संस्था उपकार सेवा नेपालले एक ह्वील चेयर सहयोग गरेको हो।

सामाजिक अभियन्ता प्रकाश प्रसाद थारूको पहलमा उपकार सेवा नेपालले ती व्यक्तिको घरमै पुगेर ह्वील चेयर उपलब्ध गराएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले बताइन्। उनले भने, “पूर्ण अशक्त भएका ती व्यक्तिलाई केही सहजता र जीवन यापनमा सुविधा होस् भन्ने उद्देश्यले ह्वील चेयर प्रदान गरिएको हो।”

यस अवसरमा उपकार सेवा नेपालकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू र जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद