Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ५३ औं साप्ताहिक ‘निशुल्क भोजन शिविर’ सम्पन्न, सेवा नै धर्म भन्ने नारासहित जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नारायणी अस्पताल, वीरगञ्ज मा सञ्चालित निशुल्क भोजन शिविर आज ५३ औं सातामा प्रवेश गर्दै सफलता साथ सम्पन्न भएको छ।

वीरगञ्ज समाज सेवा परिवारको आयोजनामा सन्चालित यस भोजन शिविरले अस्पतालमा भर्ना भएका गरिब तथा विपन्न वर्गका बिरामी र कुरुवाहरूलाई लक्षित गरी प्रत्येक हप्ताको शनिबार निशुल्क भोजन वितरण गर्दै आएको छ।

यस शिविरको उद्देश्य आर्थिक अभावका कारण उचित खाना नपाउने बिरामी तथा तिनका कुरुवाहरूलाई सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएका छन्। सेवा भावना तथा मानवता प्रेरित अभियानको रूपमा यो शिविरले निरन्तरता पाउँदै आएको छ।

वीरगञ्ज समाज सेवा परिवारले आगामी दिनहरूमा पनि यस सेवाको दायरा अझै विस्तार गर्ने योजना बनाएको छ। स्थानीय समाजसेवीहरू, स्वयंसेवक र अस्पताल प्रशासनको सहयोगमा कार्यक्रम सफल रूपमा सञ्चालन हुँदै आएको छ।

नारायणी अस्पताल परिसरमा प्रत्येक शनिबार देखिने यो सेवा अभियानले ‘सेवा नै धर्म हो’ भन्ने भावनालाई व्यवहारमा उतार्ने उदाहरण प्रस्तुत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद