Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगन्जमा गहवामाईको दोस्रो डोली यात्रा आज निकालिदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २३,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जमा आज (शनिबार)गहवमाईको दोस्रो डोली यात्रा निकालिदै छ । वीरगन्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गत वर्षदेखि गहवामाई माताको डोली यात्रा निकाल्न थालिएको हो ।

यस वर्षपनि आज चैते दशैंको अष्टमीका दिन गहवमाईको दोस्रो डोली यात्रा निकाल्न लागिएको माईस्थान मन्दिर सञ्चालक समितीका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।

डोली यात्राका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र अपरान्ह ४ बजे गहवामाई मन्दिरको प्रांगणबाट निशानसहित गहवामाईको डोली यात्रा सुरु हुने उनले जानकारी दिए । आज दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजा हुने तथा विरगन्ज २ नम्बर रोड,वीर्ता मन्दिर हुदैं त्यहाँँबाट अलखीयामठ, महावीरस्थान, माईस्थानको चोक परिक्रमा गर्दै डोली यात्रा पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन हुनेछ ।

डोली यात्रापछि आजै साँझ गहवमाई मन्दिर अगाडि महाआरतीको कार्यक्रम पनि रहेको अध्यक्ष साहले बताए । डोली यात्रामा सहभागी हुने भक्तजनहरुलाई गहवामाईको तस्बिर अंकीत निशान यसपालिपनि वितरण गरिनेछ । डोली यात्राको सहयोग स्वरुप प्रति निशानको शुल्क ३ सय ५० रुपैयाँ तोकिएको साहले बताए । अध्यक्ष साहका अनुसार, गत वर्षको पहिलो डोली यात्रामा ६ सय ५० वटा निशान वितरण गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८१ चैत्र २३,शनिबार
कुशे औंसीमा वीरगन्जमा लायन्स क्लबको अन्नदान
मुख्य समाचार

कुशे औंसीमा वीरगन्जमा लायन्स क्लबको अन्नदान

प्रकाशित : २०८१ चैत्र २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद