Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गुलमोहरले सजिएका वीरगंज महानगरका सडक ( फोटो फिचर )

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २४,सोमबार
A A
13
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter


प्रणय साह ,पर्सा – बिहानी छिप्पिदै जाँदा सडक विस्तारै बेसुर्सदी हुँदैछ । बाटोमा तछाँडमछाड गर्दै गाडी गुडिरहेका छन् । पर्सा वीरगंज महानगरकाकेहि स्थानलाई अहिले राता रंगले लिपेको छ ।

फूलको परिचय गराउनु नयाँ कुरा होइन, देख्दैमा नाम निस्कन्छ, ‘गुलमोहर’ । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फुल’ भनेर उपमा दिइन्छ । जसलाई यहाँ हेरिरहुँ, देखिरहुँ लाग्ने गुलमोहरले परिचित छ । वरिगंजकासडक किनारमा फक्रिरहेका यी फुल नजिक पुग्दा जो कोहीलाई अनुभुती हुन्छ साँच्चिकै स्वर्गमा पुगेजस्तो ।

सडकहरु प्राय भरिभराउ हुन्छन् । अघिपछि प्राय शुन्य रहने यी सडकहरुमा गुलमोहरसँग रामाउनेको भिड देख्न सकिन्छ । खाली सडकको विच र छेउ गुलमोहरका कारण झकिझकाउ छन् । सडकका विचमा लाइनबद्ध रोपिएका यी फुलले वीरगंजका सडकको शोभा नै फेरिएको छ ।

बसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सुनसान सडक किनारामा गुलमोहरले वीरगंजलाई थप मनमोहक बनाएको छ ।
फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरगंज महानगरमा सहजै देख्न सकिन्छ ।

गुलमोहरले मधेश प्रदेशका एक मात्र वीरगंज महानगरको शोभा बढाएको छ । वीरगंज महानगर खण्डमा यात्रा गर्ने जो–कोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैन् ।
निकै आकर्षक रुपमा वीरगंजमा ढकमक्क फुलेको गुलमोहरको बोटमुनि छाहरीमा बस्ने गर्छन् ।

घरमा बस्दा बस्दै दिक्क भएर मनमा अशान्ति मच्चाए पनि गुलमोहरलाई नजिकै गएर निहाल्ने बित्तिकै मनमा नयाँ उल्लास र नयाँ उर्जा पलाउने महानगरका १५ का गेना साह बताउँछन् । तस्बिरः प्रहलाद चौरसिया ( अनलाईन न्यूज दैनिकका संवाददाता )

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद