Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

नेपालमा प्याजको भाउ सस्तो हुने , भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २३,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२२बैशाखस्भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

दिल्लीमा शनिबार पत्रकार सम्मेलन गर्दै भारतको उपपभोक्ता विभागका सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।

सरकारी अनुमान अनुसार भारतमा हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ ।भारत सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएका कारण नेपालमा प्याजको मूल्य आकाशिएको थियो।तर अब भारतले निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि नेपाली बजारमा प्याजको भाउ सस्तिने अनुमान छ। –बीबीसी
बारा,२३ बैशाखः बाराको पथलैयाबाट प्रहरीले राजश्व छली ९तस्करी० को आशंकामा ४८ लाख भन्दा बढी मूल्यको मालसामान लोड रहेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रक शनिबार पथलैयामा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट बिल भरपाई भन्दा बढी मुल्यको हार्डवेयर पार्टस् र अन्य खुद्रा सामान गरी ४८ लाख ४९ हजार २१६ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सामानसहितको नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद