काठमाडौँ( गायक रवि ओडविरुद्ध श्रीमतीले जाहेरी दिएकी छिन् । वैवाहिक बलात्कार गरेको भन्दै उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले इकागजलाई जानकारी दिए । उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ,ु उनले भने ।
उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ । उनी नेपाल आइडल सिजन(२ का विजेता हुन् । सभार इकागज
आफ्नो प्रतिक्रिया दिनुहोस



