Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

पर्साको लंगडीबाट चेक बाउन्सिङ कसूर मुद्दामा फरार युवक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९चैतः– चेक बाउन्सिङ मुद्दामा फरार रहेका एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले पक्राउ गरेका फरार प्रतिवाति पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरका ३० बर्षिय सुजित राउत कुर्मी रहेका छन् ।

कुर्मीलाई गत शनिबार धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने लंगडीबाट बैंकिङ कसुर मु्द्धाका फरार रहेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। थापाका अनुसार, चेक बाउन्सिङ प्रकरणमा पर्सा जिल्ला अदालतबाट तीन दिनको कैद सजाय र नगद २५ लाख रुपैयाँ जरिवानको फैसला गरिएका कुर्मी फरार रहदै आएका थिए ।

अदालतको फैसलापछि फरार रही लुकिछिपी बस्दै आएका कुर्मीलाई गत शनिबार त्रफाउ गरि शनिबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारीपनि उनले दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८० चैत्र १९,सोमबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद