Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ५,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

KTM 250DUKE GEN-3 मोटरसाईकलको आज एक बिशेष कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य एवं पुर्व कृषि राज्यमन्त्री करिमा वेगमले केक र रिबन काटेर सो मोटरसाईकल सार्वजनिक गर्नुभयो ।  ७ लाख ३९ हजार नौ सय मुल्य रहेको सो मोटरसाईकल ५० प्रतिशत डाउन पेमेन्टमा लिन सकिने ईनाया ट्रेडिङ्गका संचालक  साहिद प्रवेजले बताए । KTM 250DUKE GEN-3  मोटरसाईकल देशै भरि आज दिउँसो एक बजे सार्वजनिक गरिएको संचालक साहिद प्रवेजले बताए । प्रवेजले जेन ३ भर्जन नेपाली बजारमा सिमित अवधिको लागि मात्र ७ लाख ३९ हजार नौ सय मा उपलब्ध रहेको बताए । KTM 250DUKE GEN-3मा रेस ईन्सपाईड लाईन, स्पेर्टि लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम,लाईटवेट व्हिल,हाई पर्फमेन्स ब्रेक जस्ता बिशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाईकमा  रियर मेनेशक, कर्भड कास्ट आल्मुनियम स्वीङ्ग आर्म, अफसेट डब्लुपि एपेक्स शक पनि समावेश गरिएको छ । जसले ईम्प्रुभ्ड हान्डलिङ्ग पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमेट एविएसले उत्कृष्ट ब्रेकिङ्ग प्रदान गर्दछ । हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का सहायक महाप्रबन्धक बिजय श्रेष्ठले  नयाँ जेनेरेशनको KTM 250DUKE GEN-3  नेपाली बजारमा सार्वजनिक भएसंगै नेपालका मोटरसाईकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान हुने दावी गरे । 

ईच्छुक ग्राहकहरुले नेपाल भरिका सवै केटिएम शो रुमबाट बाईक लिन सकिने कम्पनीले जनाएको छ । वीरगंजमा यो बाईक खरिदको लागि हुलास फाईनान्सले फाईन्स गर्ने लोन अफिसर रविकान्त चौरसियाले बताए । कार्यक्रममा फाईनान्सका रिजनल अफिसर रुपेश साह, ईनाया टे«डिङ्गका कर्मचारी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र ५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद