Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : जगरनाथपुरमा युवाहरुलाई स्वराेजगार बनाउन सीपमुलक तालिम सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिका – ६ औंराहास्थित युवाहरुलाई लक्षित गरेर एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन सीप विकास तालिम सुरु भएकाे छ ।

गाउँपालिका कार्यालयकाे समन्वयमा लघु घरेलु तथा साना उद्याेग प्रवर्धन केन्द्रले सञ्चालन गरेकाे तालिमको बुधबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरे।

तालिमकाे उद्घाटन गर्दै अध्यक्ष यादवले सिप सिकेर आफ्नै गाउँठाँउमा राेजगार गर्न याे तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

तालिममा २० जनाकाे सहभागिता रहेकाे प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक‍ अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।

तालिमकाे उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकाेपनि उपस्थिती रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद