Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हिन्दुसमाजलाई सामाजिक संजालमा गाली बेइज्जती गर्नेहरुलाइ कार्वाही गर्न हिन्दु समाजको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज १७ माघ । हिन्दु समाज बीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने हिन्दु धर्मलाई निसाना गरि गाली बेइज्जती अशलिल शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने तत्वहरुलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिरगंजमा बिगतको देखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्न केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै हिन्दु युवा सामजले चिन्ता ब्यक्त गरेको छ।
सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने हिन्दु धर्मलाई निसाना गरि गाली बैजेती अशलिल शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेकोमा त्यस्ता ब्यक्तिको पहिचान गरि तुरुन्त कारवही गर्न हिन्दु युवा समाजले जोडदार माग गरेको हो । वर्षै देखि आपसी भाइचाराका रुपमा बसेको हिन्दु र मुस्लिम बिच अहिले केही तत्वहरु सलबलाउन थालेको भन्दै प्रजिअ भुषाललाई ज्ञापनपत्र मार्फत हिन्दु युवा समाजले सचेत गरेको छ । अहिले ती ब्यक्तिहरु खुलेआम घुमिरहेकाेमा प्रहरी प्रशासनले तुरुन्त पक्राउ गरि कानुनी दायरमा ल्याउन आग्रह गरेको छ।
पटक पटक हिन्दुहरुलाई सामाजि सन्जाल तथा प्रत्यक्ष रुपले गालि बेचेती गरेको प्रमाण प्रशाशनलाई जानकारी गराउदा समेत प्रहरी प्रशासनले कुनै कारवही नगरेकोमा दुःख ब्यक्त गरेको छ। प्रहरी प्रशासनले यस्ता तत्वहरुलाई पहिचान गरि तुरुन्त कानुनी दायरमा नल्याए आउने दिनहरुमा त्यस्ता अप्रिय घटना भएमा यसको सम्पूर्ण जिम्मेवारी प्रहरी प्रशासन रहने छ ?
हिन्दुबादी प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । नलिएको भन्दै उक्त ज्ञापनपत्र मार्फत गृहमन्त्री कारवही गर्न गरिएको छ। सामाजिक सद्भाव बिथोल्न खोज्ने तत्वलाई तत्काल प्रशासनले कारवही गर्न भनिएको छ। नेपाललाई आफ्नो आमा नमान्ने केही देशदोही मुस्लिमहरु हिन्द माथि अनावश्यक आरोप लगाउने र सामाजमा बिद्रोह गराउन षड्यन्त्र गरिरहेको मा उक्त प्रेस विज्ञप्ति मार्फत प्रशाशनलाई ध्यानाकर्षण गराउँन चाहन्छौं भनिएको छ ।
बिगत दश वर्ष देखि देशको अन्य जिल्लामा मुस्लिम सामाज द्वारा हिन्दु माथि प्रहार गर्ने र विभिन्न आरोप लगाउने कुटपिट गर्ने तथा अन्य लालचन लगाउने कार्य भइरहेकोमा हिन्दु समाज खेत प्रक्त गदै त्यस्ता अराजकता फैलाउने ब्यक्तिलाई पहिचान गरि तुरुन्त कानुनी दायरमा ल्याउन समेत यसै प्रेस विज्ञप्ति मार्फत अपिल गदछौ भनेर उल्लेख गरिएको छ।
नेपाल एउटा हिन्दु राष्ट्र भएको देश भएको तर अहिले हिन्दु माथि नै आक्रमण हुने र उनीहरू बिस्थापित हुनुपर्ने अवस्था आएकोमा हामी हिन्दुबादी चिन्तित भएका छौँ भनेर विज्ञप्तिमा भनिएको छ।
ज्ञापन पत्र बुझाउन जानेहरु हिन्दु समाजका युवा राजा गुप्ता , सागर सरार्फ,श्याम रौनियार ,सौरव पटेल ,ओमप्रकाश गुप्ता प्रज्वल डंगोल ,विशाल गुप्ता ,सोनु पटेल,कृष्ण चौरसिया,राजन साह,बिजय साह लगायत ३०/४० जना युवाहरुको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ १७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद