Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १४,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका वडा नं. १ गढीमाई मन्दिरस्थितबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी नायब निरिक्षकको टोलीले लागुऔषध सहित एकजनालार्य पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका वडा नं. ७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादव रहेका प्रहरी बताउँछ ।

बरियारपुरबाट सिमरातर्फ जादैँ गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट ब्राउन सुगर एकसय २ ग्राम फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।

मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको प्रहरीले जनायो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० माघ १४,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० माघ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद