Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रूपले बालुवा उत्खनन गर्ने ५ वटा ट्याक्टर नियन्त्रण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १२,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले खोलाबाट अवैध रूपले बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेको अवस्थामा बिहीबार पाँच वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको पर्सागढी नगरपालिका – ३ स्थित भेडाहा खोलाबाट अवैध बालुवा उत्खनन गरिहरेको पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार विहान ७ बजेको करिबमा ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र ना ७ त १२९६ नम्बरको पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इन्स्पेक्टर केशरीका अनुसार नियन्त्रणमा रहेका ट्याक्टरहरूलाई प्रहरी चौकी मिलन चोकमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० पुष १२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० पुष १२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद