Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नगवा बिकास समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको नगवा स्थित रहेको श्री बौधीमाइ मन्दिरको परिसरमा नगवा बिकास समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगञ्ज प्रमुख सौरभ राज पाण्डेले बताए ।

पर्सामा दिन प्रतिदिन रक्तदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकोले त्यसलाई मध्यनजर गरि नगवा बिकास समितिले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

रक्तदान गर्नेहरूमा श्याम गुप्ता, जयराम ठाकुर, जइनुल मियाँ अंसारी, रामकृष्ण पटेल, मिर हुसेन लगायतले रक्तदान गरेको आयोजक समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद