Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गैँडाको मारेको आरोपमा ८ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १४,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको मारेको आरोपमा ८ जना पक्राऊ परेका छन्। उनीहरूलाई आज चितवन राष्ट्रिय निकुञ्जले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ७७ वर्ष उमेर सम्मका छ्न्।

पक्राउ पर्नेमा मकवानपुरका ३३ वर्षीय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षीय आइते सिंह मोक्तान,मकवानपुर स्थित राक्सीराँङ ९ का ४४ वर्षीय सम्शेर थीङ,राक्सीराँङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षिय अर्जुन रोक, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षिय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन्। पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको निकुञ्ज विभागका प्रमुख सिन्धु ढुंगानाले जानकारी दिए।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो।

गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको हो। सभार : नागरिक न्युज

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अपाङ्गतामैत्री भाषा प्रयोगमा जोड, सञ्चारकर्मीद्वारा ‘सिमरा घोषणापत्र’ जारी
मुख्य समाचार

अपाङ्गतामैत्री भाषा प्रयोगमा जोड, सञ्चारकर्मीद्वारा ‘सिमरा घोषणापत्र’ जारी

प्रकाशित : २०८० मंसिर १४,बिहीबार
पोलियो उन्मूलनको सन्देश बोकेर वीरगञ्जदेखि रक्सौलसम्म र्‍याली, नेपाल–भारतबीच ऐक्यबद्धता प्रदर्शन
मुख्य समाचार

पोलियो उन्मूलनको सन्देश बोकेर वीरगञ्जदेखि रक्सौलसम्म र्‍याली, नेपाल–भारतबीच ऐक्यबद्धता प्रदर्शन

प्रकाशित : २०८० मंसिर १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद