Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कामना सेवा विकास बैङ्ककाे १७ वार्षिकोत्सव : २ महिलासहित २३ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २०,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । कामना सेवा विकास बैङ्कले आफ्नो १७ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान सम्पन्न भएको छ ।

वीरगञ्जको गहवामाई मन्दिर अगाडि रहेको पार्कमा सोमबार आयोजित कार्यक्रममा दुई महिलासहित २३ जनाले रक्तदान गरेका छन् ।

बैङ्कको मधेस प्रदेशका क्षेत्रीय सपोर्ट प्रमोद गुप्ताले समाजका लागि केही गर्ने मनसायका साथ बैङ्कले वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको बताए ।

विकास बैठाको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् मधेस प्रदेशका अध्यक्ष शम्भु गुप्ता, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरूले रक्तदाताहरूलाई रगत दान गरेको सम्मान बापत प्रशंसा पत्र प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद