Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १३,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा रहेका सामाजिक संघ संस्थाहरुको प्रतिनीधिबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा शनिवार वीरगञ्ज पब्लिक कलेजको सभा कक्षमा भएको भेलाले किशन सर्राफको अध्यक्षतामा महासंघ गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा सानु गुप्ता र खुशी रौनियार, सचिवमा बिकी सर्राफ, सहसचिवमा आदर्श ठाकुर, कोषाध्यक्षमा राज शाह र सहकोषाध्यक्षमा ऋषु वर्मा चयन भएका छन् ।

यस्तै महासंघको प्रशासन प्रमुखको जिम्मेवारी ओम कुमार झालाई दिइएको छ । सिद्धार्थ गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने विवेक झालाई प्रवक्ता तोकिएको छ । सहसंयोजक सुजल ठाकुर रहनेछन् भने सदस्य संयोजकमा नितेश वर्णवाल, कार्यक्रम संयोजकमा बिकी गुप्ता चयन भएका छन् ।

संस्थापक तथा मानार्थ समितिको प्रमुखमा ओशन गुप्ता चयन भएका छन् । संस्थापक तथा मानार्थ समिति सदस्यमा किशन सर्राफ, बिकी सर्राफ, सानु गुप्ता, आयुष गुप्ता, रणधीर बर्णवाल र मधुरंजन शाह रहेका छन् ।

आयुष गुप्ता र आकाश दासलाई सूचना तथा प्रविधि विभागको जिम्मेवारी दिइएको छ । वीरगञ्जमा रहेका विभिन्न १२ वटा सामाजिक संघ संस्थाका प्रतिनीधिहरुबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० आश्विन १३,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० आश्विन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद