Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थीहरु संग वडाअध्यक्ष परागले गरे प्रत्यक्ष संवाद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २० का वडाअध्यक्ष रामकिशोर सिंह परागले राष्ट्रिय बालबालिका दिवसको अवसरमा वडाअध्यक्ष संग प्रत्यक्ष संवाद कार्यक्रममा अन्तर्गत विद्यार्थीहरु संग प्रत्यक्ष गरेका छन ।

हरपतगंजमा रहेको रिचा पब्लिक स्कुलको आयोजनामा भएको वडाअध्यक्ष संग प्रत्यक्ष संवाद कार्यक्रममा वडाअध्यक्ष परागले उनीहरुसंग प्रत्यक्ष संवाद गरेका हुन ।

वडाअध्यक्ष संग प्रत्यक्ष संवाद कार्यक्रममा विद्यार्थीहरुले वडाको समस्या ,अवसर र चुनौतीका बारेमा खुलेर प्रश्न गरेका थिए ।

उनीहरुको प्रश्नको जवाफमा वडाअध्यक्षले बालबालिकालाई पाएको अधिकार सदुपयोग गर्न र अगामी दिनमा आईपरेको आफ्नो समस्या खुलेर सुनाउन आग्रह गरेका थिए ।

वडाअध्यक्ष परागले आफ्नो वडामा रहेको विद्यालयका विद्यार्थीहरुलाई प्रत्येक महिनाको १ गते मानार्थ वडाअध्यक्ष बनाउने बताएका थिए ।

रिचा पब्लिक स्कुलका प्रधानाध्यापक श्रीराम साहको अध्यक्ष्तामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुगौलीका प्रमुख , स्थानीय समाजसेवी , बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद