Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रुपेश द्धारा पत्रकार राहुल गुप्तालाई मार्ने धम्की

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २६,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । समाचार लेखेको भन्दै परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्तालाई मार्ने धम्की तथा नानाथरिका गाली गलौज गरेको पत्रकार गुप्ताले बताएका छन् ।

पत्रकार गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानिय माथि हातपात तथा दुव्र्यवहार गरेको समाचार प्रकाशन गरेका थिए ।

सोही समाचारको निहु बनाएर जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको बारेमा समाचार किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जर र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धम्की दिएको पत्रकार गुप्ताले जनाएका छन् । गाली गलौजको सम्पूर्ण प्रमाण आफु सँग सुरक्षित रहेको पत्रकार गुप्ताको भनाई रहेको छ ।

कानुनी राज्यमा समाचारमा चित नबुझे नियमनकारी निकायमा उजुरी गर्नु पर्ने ठाउँमा पत्रकारलाई रुपेशले गाली गरेर अनावश्यक मानसिक यातना दिई कानुनी राज्यको खिल्ली उडाएको सचेत नागरिकहरुले टिप्पणी गरेका छन् । सभार : प्रहार डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र २६,मंगलवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद