Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा कलैया उप-महानगरपालिका-१४ भवरा टोल वस्ने वर्ष २० को धिरज पासवान र वर्ष २२ को उसमान खान रहेका छन्।

गत साउन ३२ गते राति कलैया-१२ सितपुर थरुवा पिप्राढीस्थित जडान रहेको १०० के.भि.ए. क्षमता भएको ट्रान्सफर्मरबाट क्वाईलहरू चोरी भएको अनुसन्धानको क्रममा दुवै जनालाई क्वाइलसहित प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई सुवर्ण गाउपालिका-५ औरैया टोलबाट ट्रान्सफर्मरको तीन थान ठूलो क्वाईल , सानो साईजको दुई थान, दमकल एक थान र पम्पी सेटको पाईप एक थानसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको न्यौपानेले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०८० भाद्र १३,बुधबार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०८० भाद्र १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद