Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

इन्क्रेडिबल वीरगञ्जको वार्षिक उत्सवको अवसरमा महाआरती हुने ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १०,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

•जोतीलाल पंडित

वीरगञ्ज,१० भदौ । इन्क्रेडिबल वीरगञ्जको वार्षिक उत्सवको अवसरमा महाआरती हुने भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा माईदिया पोखरी हनुमान मन्दिरको प्राङ्गणमा इंक्रेडिबल वीरगञ्जले भदौ १३ गते बुधबार सामुहिक हनुमान चलिसा पाठ , प्रसाद वितरण र महाआरती आयोजना गर्ने लागेको हो ।

महाआरती आयोजन गर्ने लागेको इन्क्रेडिबल वीरगञ्जका अध्यक्ष नितेश कुमारले बताएका छन् । सोमबार साँझ ६ बजे हुने लागेको महाआरतीमा सम्पूर्ण हिन्दू समाज तथा नगरबासीहरूले सहभागी भैइ दिन हुन इन्क्रेडिबल वीरगञ्जको अध्यक्षले आग्रह गरेका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र १०,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद