Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्रीले दिए मन्त्री किरातीका बुवालाई श्रद्धाञ्जली

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन मन्त्री सुदन किरातीका बाबु हर्कबहादुर राईलाई श्रद्धाञ्जली दिएका छन्।

बुधबार बिहान पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर प्रधानमन्त्री प्रचण्डले राईको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्रीपरिषद्का सदस्यहरू पनि राईलाई श्रद्धाञ्जली दिन पुल्चोक पुगेका थिए।

राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो।

७६ वर्षीय उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए। पछिल्लो समय निमोनिया भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

उनको पार्थिव शरीर आजै भोजपुर लैजाने तयारी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र ६,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद