Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा सामुदायिक आखा अस्पतालको विशेष सहयोगमा निःशुल्क आखा शिविर । 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २५,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२ स्थित आधारभुत स्वास्थ्य केन्द्रको प्राङगणमा निःशुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।

१६० जनालाई आँखा चेकजाँच गर्दा ३० जनामा मोतिया बिन्दु भेटिएको थियो ।सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतित्थ्यतामा र वडा समिति कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली , सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीको बिशिष्ट अतित्थ्यमा भएको थियो । वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजाम, श्रीमती रम्भा देवी, सामुदायिक सेवा केन्द्रका व.उपाध्यक्षअब्दुल हक, सचिव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, स.सचिव मदन कुमार गुप्ता , सदस्य अब्दुल कैश मिया तेली , अजित कुमार भुजेल , श्रीमती टिका प्रसाई , साहेब हुसैन , धिरज शर्मा, प्रकाश कुमार शाह , आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज भुषण प्रसाद गुप्ता , आँखा अस्पतालका डाक्टर प्रेम घिमिरे , अंजली मेहता , प्रहरी चौकी गणेशटोलका प्र.स.नि मोतिलाल महतो , प्र.ह बिजय पटेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरीज , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल र प्रहरी जवान दिपेन्द्र कुमार यादवको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद