Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

वीरगञ्जमा मधेश लोकसेवा तयारी कक्षा सुरु, उप- मेयर आलमले गरे उद्धाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २४,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अहिले बिद्यार्थीहरुको रुचित सरकारी जागीर प्रति दिन प्रतिदिन बढै गएको उदेश्यले गुणस्तरीय शिक्षा दक्ष जनशक्ति बाट प्रशिक्षण दिने उदेश्यले खोलिएको मधेश लोकसेवा तयारी केन्द्रको आज वीरगञ्ज महानगरपालिका का उप मेयर इम्तियाज आलम ले उद्धाटन गरेका छन ।

सो केन्द्र को उद्धाटन गर्दै उप मेयर आलम ले यश मधेस लोक सेवा तयारी केन्द्र ले विद्यार्थीहरु को भबिस्य बनाउने एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आशा आफू लिएको बताए । लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोग मा बिद्यार्थीहरु को चासो बढदै गएको ले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पाठन पाठ गराउन उनले मधेश लोकसेवा तयारी केन्द्र संग आग्रह गरे ।

आज उद्धघाटन भएको मधेश लोकसेवा तयारी केन्द्र ले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग तयारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत अन्य कोर्सहरु लगायत विभिन्न कोर्सहरु पढाउने निर्देशक निखिल पासवान ले बताए ।

आज भएको उद्धाघाटन कार्यक्रम मा नेपाली कांग्रेस का २६ २७ र २८ नं का वडा अध्यक्षहरु को उपस्थिति रहेको थियो । त्यस्तै विभिन्न कलेज का बिद्यार्थीहरु को उल्लेख्य सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०८० श्रावण २४,बुधबार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०८० श्रावण २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद