Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्वास्थ्य

वडा नं २६ मा फैलियो ठ्याउला , स्वास्थ्य कार्यालय बसी र महानगरको चासो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १९,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा दादूरा÷ठेउला रोग देखा परेको छ । एकै घरमा ४ देखी ५ जना सम्मलाई रोगले ग्रसित रहेको महानगरपालिका अन्तरगत पर्ने सुगौली वीर्ता स्वास्थ्य चौकीकी इन्चार्ज राम कुमार यादवले जानकारी दिनुभयो । वडा नम्बर २६ को अठरहाँ गाउँका २५ जना भन्दा बढीमा ठेउला रोग देखा परेको स्वास्थ्य चौकीकी इन्चार्ज यादवले बताए । स्थानीयले स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा ठेउलाको लक्षण देखा परेको थियो ।

दैनिक ५÷६ जनाको शंक्रमानका विरामी सम्पर्कमा आउने गरेको “उनको मनाई छ । सुगौली विर्तामा पुष र माघ महिनामा ढ्याउला फैलिएको विचमा कम देखिएको भएतापनि वर्षतको मौसममा फेरी देखिएको स्वास्थ्यकर्मी श्रवण क्मारले बताए ।

यता ठेउला रोग देखा परेको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई जानकारी भएपछि थप अनुसन्धानका लागि महानगरपालिकाले स्वास्थ्यकमीे र स्वास्थ्या कार्यालय पर्साको टोली पुगेको थियो । महानगरपालिकाको छुट्टै टोली र सुगौली वीर्ताको स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमा पुगेर परीक्षण गर्दा ठेउला रोग नै भएको प्रस्ट भएको छ ।

अनुसन्धानका लागि पुगेका टोलीमा नारायणी अस्पतालका छाला विभाग का डा. रोहित गुप्ता, वीरगञ्ज महानगरका स्वास्थ्य शाखाका रितेश जैशवाला, तथा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ अधिकृत जयमोद ठाकरको नेतृत्वको टोलीले निक्षिण गदैं भने यो महामारी जस्तै अवस्था रहेकोले बुधबार स्वास्थ्य शिविरको आयोजना हुर्ने जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अब एल.एस. अस्पतालमा १०० रुपैयाँमै सम्पूर्ण विभागको ओपीडी सेवा
राष्ट्रिय

अब एल.एस. अस्पतालमा १०० रुपैयाँमै सम्पूर्ण विभागको ओपीडी सेवा

प्रकाशित : २०८० असार १९,मंगलवार
मेनरोड विस्तारको असरबीच डा. उदय नारायण सिंहको स्वास्थ्य सेवा  इन्दिरा वेलनेस सेन्टरमा
राष्ट्रिय

मेनरोड विस्तारको असरबीच डा. उदय नारायण सिंहको स्वास्थ्य सेवा इन्दिरा वेलनेस सेन्टरमा

प्रकाशित : २०८० असार १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद