Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अर्थमन्त्री यादव सहभागी कार्यक्रममा कुर्सी तोडफोड, दर्शक भागमभाग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २१ फाल्गुन । रौतहटमा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा तोडफोड भएको छ।

यमुनामाई गाउँपालिका वडा नं १ जेठरहिया टोलमा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा टिकटकर प्रिती पासवानको प्रस्तुतीका क्रममा दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन् ।

यमुनामाई गाउँपालिकाका अध्यक्ष शेख मोहम्मद इर्शादको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई प्रमुख अतिथीको रुपमा आमन्त्ित गरेपनि उनी आउन असमर्थ भएपछि बल जबर्जस्ती इञ्नत जोगाईदिनु भनेर आयोजक समिति र प्रदेश सरकारका पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवले आग्रह गरेर अर्थमन्त्री संजय कुमार यादवलाई उपस्थित गराएका थिए ।

प्रमुख अतिथी मधेश प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले कार्यक्रमको सम्बोधन गर्ने क्रममा दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन् । रौतहट जिल्लामा केही सता अधि देखि समाजिक अभियानताको रूपमा निलु झा लगायतको व्यक्तिहरूले जिल्लामा अश्भील भोजपुरी गीत, अंग प्रदर्शन गर्ने खखालको पोशाक लगाएर अश्िलता फैलाउने कार्य बन्द गर्नुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय गौर, रौतहट र मुख्यमन्त्री कार्याय जनकपुर सम्म ज्ञापनपत्र बुझाएको थिइन त्यसैलाई लक्षित गरि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुचना जारी गर्दै ठूलो साउण्डमा डिजे बाजा र अश्भील गीत बन्द गर्न फाल्गुन १९ गतेको दिन सार्वजनिक गर्नुभएको थियो ।

अश्विल गीत र अंग प्रदर्शन गर्ने खालका पोसाक लगाएर नृत्य गर्न खोजेको भन्दै केही स्थानीयहरूले बन्द गर्न हु हल्ला गरिएको क्रममा तोडफोड भएको प्रत्यक्षद्शीले बताएका छन् । सोही क्रममा प्रहरीले लाठी चार्जसमेत गरेको छ । लाठी चार्जका क्रममा केही दर्शक सामान्य घाइते भएको थियो भने कुर्सी तोडफोड गर्नेलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

साभार : Madheshpradesh.com

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ फाल्गुन २१,आईतवार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ फाल्गुन २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद