Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

बीरगन्जमा छाडा कुकुरको बन्ध्याकरण सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम बीरगन्जमा आज देखि शुरु गरेको छ । बीरगन्जमा छाडा कुकुरहरुको संख्या वृद्धि नियन्त्रण गर्न यो अभियान सुरु गरिएको बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनु भएको छ ।

छाडा कुकुरहरू लाई दैनिक संकलन गरि नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल ईन्स्टिच्युट नेपाल का प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी बताउनु भएको छ । मंगलबार ४० वटा छाडा कुकुर को बन्ध्याकरण र रेबीज खोप लगाइएको बताए । पहिलो चरणमा करीब १ हजार कुकुर को बन्ध्याकरण गरिने बुझिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद