Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल स्वास्थ्यकर्मी संघ वीरगंजकाे प्रथम अधिवेशन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ वीरगञ्ज महानगरपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघकाे अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले प्रमाणपत्र वितरण गरेका थिए । सपथ ग्रहण तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रमुख आलमले स्वास्थ क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरु भगवानको दोस्रो रुप मानिने गरेकाे वताए ।

स्वास्थ्यकर्मीहरुको कदर गरि उचित मुल्यांकन हुनु आवश्यक रहेकाे वताउँदै उनले आउने दिनमा म संग हुने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति पर्साका अध्यक्ष श्रीजना चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्सा प्रदेश सभा क्षेत्र नम्बर १ को २ को सभापति अनिल सिंह, ट्रेड युनियन पर्साका जिल्ला सभापति छाेटेलाल साह, नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका नगर सचीव धर्मराज यादव, उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब लगायतकाे सहभागिता रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०८० असार २,शनिबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद