Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको जिराभवानी गाउँपालिका वार्ड नं १ को श्री बालमन्दिर प्राबि बिनटोलीमा पुस्तकालय भवनको हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२६ वैशाख । समाजिक अभियन्ता प्रकाश थारुको अथक प्रयास र पहलमा पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर एकको श्री बालमन्दिर प्राबि बिनटोलीमा पुस्तकालय भवनको हस्तान्तरण तथा उद्घाटन आज गरिएको छ।

( We Nepal) हामी नेपाली काठमाडौका का दातृ सस्थाको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो गरिब दलितहरुको बालबालिका शिक्षा बाट बन्चित न होस भन्ने उदेश्यले सो लाईब्रेरी भवन निर्माण गरेको हामी नेपाली संस्था का संस्थापक अध्यक्ष सबु पौडेलले बताईन प्रभावकारी सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सदैव अग्रसर रहेको बताएका छिन ।

आज जीराभवानी गाउँपालिका–१को श्री बालमन्दिर प्राबी बिनटोली बिधालय स्थित पुस्तकालय भवनको उद्घाटन गर्दै उनले सर्वसाधारणको आधारभूत आवश्यकता अन्तर्गत स्वास्थ्य र गुणस्तरीय शिक्षाका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

सोही संस्थाले बालमन्दिर प्राबिका बालबालिका हरुलाई ब्याग र पाठ्य क्रमसामग्री वितरण समेत गरेको थिए सो कार्यक्रम बालमन्दिरका प्रअ मोनिता देबि थारुको अध्यक्ष्ातामा भएको थियोे भने हामी नेपाली संस्थाका सस्थापक सबु पौडेल र सरद पौडेलको प्रमुख आथित्व रहेको थियो कार्यक्रममा बिशिस्ट अतिथिहरुमा पर्साका जल्दोबल्दो समाजिक अभियन्ता प्रकाश थारु वार्ड नम्बर १ वडाध्यक्ष रामशरण खवास, वार्ड सदस्य शुभनारायण पटेल नर्सिङग दिस्वा पतली देबी गिता देबी समाजसेवी अजैबीनाथ गौरो बिओपी महादेवपट्टीका सस्त्र प्रहरी निरीक्षक प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक नन्दलाल साह स्थानीय भद्रभलादमी अभिभावक लगायतको सहभागिता थियो ।हामी नेपाली संस्थाका अध्यक्ष र कोषाध्यक्ष लाई बिधालयको तर्फबाट ससमान सहित धन्यवाद र प्रसंशा पत्र प्रदान गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख २६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद