Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको एल.एस न्युरो एण्ड जेनेरल हस्पिटलले मंसिर १५ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ११,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको एल.एस न्युरो एण्ड जेनेरल हस्पिटलले मंसिर १५ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु हुने भएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक रामप्रबेश प्रसाद कुर्मीले पत्रकार सम्मेलनको आयोजना गर्दै सेवाको बारेमा जानकारी दिनुभएको छ
।पटेलले प्रसूति दरमा सुधार ल्याउन तथा सुरक्षित तथा निःशुल्क प्रसूति गराउन स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले बाराको परवानीपुर गाउँपालिका वडा ५मा रहेको को एल.एस न्युरो एण्ड जेनेरल हस्पिटललाई आमा सुरक्षा कार्यक्रम सञ्चालनको लागि स्वीकृत दिएको जानकारी गराउनुभयो ।

अस्पतालका सञ्चाल एवम् वरिष्ठ टाउको तथा नशाारोग विशेषज्ञ डाक्टर श्यामबाबु पटेलले भने पछिल्लो समय एल.एस न्युरो एण्ड जेनेरल हस्पिटलले २४ घण्टा इमर्जेन्सी सेवा सँगै आमा
सुरक्षा कार्यक्रमले प्रत्येक गर्भवती महिलाले सुरक्षित र गुणस्तरीय प्रसूति सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यबाट कार्यक्रम सञ्चालन हुँदा मातृ दरमा कमी ल्याउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद