Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा लागुऔषध दुरुपयोगलाई अन्तय गर्न सचतेना अभियान सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारामा लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसारलाई अन्तय गर्न सचतेना अभियान सहितको रैयली निकालीएको छ । विश्वकै लागी लागुऔषध दुरुपयोग ठूलो समस्या रहेको र सोको अन्त्यका लागी बारामा अभियान सुरु भएको बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवालले बताए । अन्तरास्ट्रिय लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार नियन्त्रण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ कटुवालले भने लागु औषध प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुने तथा यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्नै गर्दछ । सो कारण मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक लागु औंषध हुने गरेको प्रजिअ कटुवालले जानकारी दिए । हामीले देखेका छौ, टोलछिमेकमा अवैधरुपमा रक्सी ब्र्रीक्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ । उनले भने खुल्ला सिमा क्षेत्रहरुमा समेत देशका युवाहरु को लागु औंषधको दुर्ब्यषनी परेको र यसलाई रोक्न कडा रुपमा प्रहरीलाई निर्देशन दिएकोछु । उनले भने नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भररुपमा यसलाई लिनुपर्दछ अन्यथा हाम्रा छोराछोरी पनि कुलतमा फस्न सक्ने बताए । उनले भने उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु हाम्रो बाध्यता र समाजको पीडा भएको बताए । कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह,सशस्त्रका प्रहरी उपरीक्षक राजेन्द्र थापा,नेपाल प्रहरिका प्रहरी नायब उपरीक्षक राजेश थापा,समुदाय प्रहरी कलैयाका अध्यक्ष महमद सगिर,समुदाय प्रहरी कलैयाका सचिव जङ्गबहादुर यादव,नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास,महिला अधिकारकर्मी बबिता जयस्वाल सहित विभिन्न बिद्यालयका छात्रछात्रा,प्रहरी प्रशसासन को उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार १२,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद