बिरगंजमा यात्रा निबन्धात्मक कृति डोहोडोहो डोल्पोको पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
बुधबार साहित्यकार रन्जु दाहाल द्वावारा लिखित उक्त पुस्तकका सम्बन्धमा परिचर्चा गरीएको थियो । सात्यिकार दाहालएक समारोहका बिच सम्बन्धित क्षेत्रका साहित्यकार र सन्चारकर्मि र शिक्षकहरुले चर्चा गरेका थिइन्।
नारायणी बाङमय प्रतिस्ठान का अध्यक्ष डाक्टर बिश्वम्भर कुमार सर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक इन्द्र भट्टराई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामीछाने मधेस प्रदेशका महासचिव श्याम बन्जारा लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश गौतम साहित्य चौतारी कि अध्यक्ष गीता भण्डारी प्राध्यापक बलराम दाहाल ध्रुब सिंह ठकुरी लगाएतका बक्ताहरुले डोहोडोहो पुस्तकको बारेमा चर्चा गर्नु भएको थोयो।
© 2024



