Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

चिल्ड्रेन गार्डेन स्कुल एण्ड मन्टेश्वरी डे केयर सेन्टरले पाँचौ वार्षिकोत्सब मनाए

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १२,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको चिल्ड्रेन गार्डेन स्कुल एण्ड मन्टेश्वरी डे केयर सेन्टरले पाँचौ वार्षिकोत्सब मनाएको छ । वीरगञ्जस्थित क्लासिक बैक्वैटमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्कुलले वार्षिकोत्सव मनाएको हो । 

वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । 

स्कुलकी प्रधानाध्यापिका रोशनी श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप जरुरी रहेको बताए । 
कार्यक्रमलाई डिल्ली पब्लिक स्कुलका प्रधानाध्यापक रन्जित आनन्द, डेसिमल कलेजका प्रबन्ध निर्देशक सन्नी दुबे, नवदिप एकेडेमीकी प्रधानाध्यापिका सुशिला साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, प्याब्सन वीरगञ्ज महानगर समितिका सचिव सन्नी पाख्रिन लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्य वि.क. ले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८० फाल्गुन १२,शनिबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८० फाल्गुन १२,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद