Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नयाँ शैक्षिकसत्र देखि माउन्ट हर्मन + २ म्यानेजमेन्ट संचालन हुने 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा रहेको माउन्ट हर्मन माविले अब आफ्नै नामबाट + २ संचालन गर्ने भएको छ। कलेजका संचालक सन्तोष साहले आज पत्रकार सम्मेलनमार्फत आगामी नयाँ शैक्षिकसत्र बाट + २ म्यानेजमेन्ट शुरुआत गर्न लागेको बताए ।

उनलेे भने लामो समयदेखि यो वडामा +२ खोलेर यहाँ विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न बीरगंजमा जान नपरोस् आफर्नै घर आगनमा शिक्षा पाउन भन्ने ठूलो धोको रहेकोमा बल्ल अहिले पुरा हुन लागेको संचालक साहले पत्रकार सम्मेलनमा बताएका छन् ।

उनलेे भने मलाई बिश्वास छ यहाँका अभिभावक र समाजसेवी तथा अन्य क्षेत्र बाट राम्रो सहयोग पाउने अपेक्षा आफुले गरेको बताए । कलेजको आफनै भवन रहने र सुविधा सम्पन्न तथा अतिरिक्त क्रियाकलापहरुमा सबैभन्दा धेरै ध्यान दिने बताउदै केवल किताबी ज्ञान मात्र नभएर अन्य बिषयमा समेत विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने उदेश्य रहेको संचालक साहको भनाइ रहेको छ।

पत्रकार सम्मेलनमा वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहाले आफ्नो वडामा +२ खुलेकोमा धेरै खुशी ब्याक्त गर्नु भएको थियो । उनलेे भने अब हाम्रो छोराछोरी आफनै टोलमा पढ्न पाउने भएको छ यो धेरै उपलब्धि हो यसलाई राम्रो संग ब्यवस्थापन गरेर लैजान सबैको साथ र सहयोग अति आवश्यकता रहेकोले आफ्नो वडा बाट गर्नु पर्ने सहयोग जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।

उनलेे भने रातविरातको समयमा आफ्नो छोरीबेटीहरु पैदल वा साइकलमा विहान मिरमिरेमा उठेर क्याम्पस पढ्न जाने गरेकोमा अब यो हढ सम्म कम हुने र आफ्नै टोलमा उच्च शिक्षा हासिल गर्ने ब्यवस्थापन भएकोमा संचालक साहलाई धन्यवाद समेत वडा अध्यक्ष कुशवाहाले दिनु भएको थियो । पत्रकार सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,वडा सदस्य लालबाबु प्रसाद यादव ,अभिभावक सोनालाल दास,बिजय दास,मुस्तिक अन्सारी ,राजेन्द्र यादव , जोतीलाल पंडित , प्रयण साह,नितेश कर्ण लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको संचालन पत्रकार राकेश साहले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०८० असार १६,शनिबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद