Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा पुर्ण खोप सुनिश्चितता विषयक अद्यावधिक गोष्ठी सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पुर्ण खोप सुनिश्चितता तथा सरसफाइ प्रबर्द्धनको लागि रणनीति तैयारी तथा सुक्ष्मयाेजना अध्यावधी गोष्ठी सम्पन्न भएको छ ।
बिरगंज महानगरपालिकाका सम्पूर्ण वडाका स्वास्थ चौकी तथा संस्थाका प्रमुखहरुलाई दुई चरण गरि पुर्ण खोप सुनिश्चितता तथा सरसफाइ प्रबर्द्धनको लागि रणनीति तैयारी तथा सुक्ष्मयाेजना अध्यावधी गोष्ठी सम्पन्न गरिएको हो । पहिलो चरणको गोष्ठीमा २६ देखि ३२ र दोस्रो चरण बिहीबार १ देखि २५ सम्मका सुक्ष्मयाेजना अध्यावधी गोष्ठी सम्पन्न गरिएको हो ।

सम्पन्न गोष्ठीमा सबै स्वास्थ संस्थाहरूले खोप तथा खोपजन्य समाग्रीको लागि सुक्ष्मयाेजना गरेको नगरेको बारे चर्चा तथा छलफल गरिएको थियो ।
कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुखहरूले खोपको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुतीकरणमा खोप लगाएर बच्चाहरु बीच मै हराउँने तथा उपभोग को समस्य देखिएको थियो ।
उपभोगको समस्या समाधानको लागि स्वास्थ्य कार्यालय पर्सा खोप कोल्ड चेन अधिकृत मोहनलाल साह आगामी अर्थिक वर्ष देखि खोप तथा खोपजन्य समाग्री समयमै आपूर्ति गर्ने निर्णय गरिएको बताए ।
यस्तै पर्सा जिल्ला का १४ वटै पालिकाका १२० जना स्वास्थ्यकर्मीहरुलाइ खोपको आधारभूत तालीम ,खोप कार्यक्रम संगलन ३८० जना स्वास्थ्यकर्मी सरसफाइ प्रबर्द्धन तथा सुक्ष्मयाेजना बारे तालिम दिएको स्वास्थ्य कार्यालय पर्साका जन स्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।
पर्सा जिल्लाका १४ वटा पालिकाका ११४ वटा स्वास्थ्य संस्थाका प्रमुखहारु संग पुर्ण खोप सुनिश्चितता र सुक्ष्मयाेजना बारे तालिम तथा गोष्ठी आज सम्पन्न भएको स्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो ।
सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी पर्साका प्रमुख नवल किशोर साह खोप कार्यक्रममा हुने समस्यको आन्त हुने तथा स्वास्थ्यकर्मीहरुले आ आफ्नो जिम्मेवारी राम्रो संग निर्बाह गर्ने निर्देशन दिनुभएको छ ।
आफ्नो कार्यक्षेत्रमा खाेप नलागेको शुन्य डाेजका बच्चा तथा खाेप छुटेका (ड्रप आउट ) भएको बालबालिकालाई स्वास्थ्यकर्मीहरुले खोजी गरि खोप पूरा गर्न दबाब शृजना गरेका थिए ।
NDHS को सर्वेक्षणका अनुसार नेपालमा ४ प्रतिशात का बालबालिका शुन्य डोज रहेको र चिन्ताको विषय रहेको प्रमुख साहले उजागर गर्नुभएको थियोे ।
यस प्रति चासो दिन तथा घटाउन सम्पूर्ण स्वास्थ्यकर्मीहरु ताजरुकताका साथ खोजीखोजी खोप पुरागर्न निर्देशन दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०८० असार १४,बिहीबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद