Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज वाड नं ५ मा एक हप्ते योग शिविर सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १०,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्वर ५ मा आइतबारदेखि एक हप्ते योग शिविर सुरु भएको छ ।‘गरौँ योग, रहाँै निरोग’ भन्ने नाराका साथ सुरु भएको योग शिविर ७ दिन सम्म चल्नेछ ।

आइतबार योग शिविरको वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले उद्घाटन गर्दै योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न वडामा योग शिविरको आयोजना गरिएको बताए ।उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए ।

योग शिविरमा ३० जनाभन्दा बढी महिलाको सहभागिता छ । ७ दिनसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिइरहेकी छन् ।योग शिविरको उद्घाटन कार्यक्रममा महानगरपालिकाको सामाजिक शाखाका खोभारी यादव, आमा समुहकी अघ्यक्ष जुली श्रेष्ठ, वडा सदस्यहरू संजु दाहाल, मंजु परियार, रूस्तम अली लगायतको सहभागीता थियो ।

यसैबिच वीरगञ्ज महानगरपालिका वडा नम्वर १५ भिस्वामा आयोजित ७ दिने योग शिविर आइतबार सम्पन्न भएको छ ।

भिस्वाको आयुर्वेद भवनमा आयोजित शिविरमा सहभागीहरुलाई नसिबलाल सेठले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, समाजसेवी सरोज चौधरी, विकाश चौधरी, शंभु गुप्ता, रामेश्वर सहनी लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० असार १०,आईतवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० असार १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद