Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विमान दुर्घटनाप्रति राप्रपाद्वारा दु:ख व्यक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२ माघ । पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति राष्ट्रिय प्रजापतन्त्र पार्टी (राप्रपा)ले दु:ख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वक्तव्य जारी गरि दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।
अध्यक्ष लिङ्देनले नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्नुका साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरोकारवालालाई ध्यानाकर्षणसमेत गराएका छन् । उनले सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारसँग अनुरोधसमेत गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ २,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद