Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज स्कुल आफ ल को आयोजनामा नमुना संसद २०७९ सम्पन्न , तिन जना उत्कृष्ट बिध्यार्थी पुरस्कृत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २६,मंगलवार
A A
6
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

पुष २६ पर्सा । वीरगञ्ज स्कुल आफ ल को आयोजनामा नमुना संसद २०७९ सम्पन्न भएको छ । वीरगञ्ज स्कुल आफ ल ले सोमबार देखि जारी नमुना संसद २०७९ कार्यक्रम सम्मपन्न भएको छ । दई दिने नयाँ युवा नयाँ सोच नेपालको संयोजनमा भएको कार्यक्रममा क्लेजका ४० जना बिध्यार्थीहरुलाई सहभागी रहेका थिए ।नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण पनि दिईएको प्र.अ चन्द्रीका पटेलले जानकारी दिनु भयो ।

उद्घाटन तथा समापन्न समारोहका प्रमुख अतिथिमा मधेस प्रदेश उच्च अदालत बारका अध्यक्ष अधिवक्ता विशाल चौधरी, अतिथिहरुमा राजधानी दैनिकका मधेश व्युरो प्रमुख पत्रकार तुल्सी भंडारी, एन्युज टि.भीका कार्यक्रम संयोजक राजेन्द्र सिंह, पब्लिक एफ।एमका राज कुमार सरार्फ,नयाँ युवा नयाँ सोच नेपालका संयोजक बिनोद खत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अन्तर्गत पुष २५ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म प्रशिक्षण त्यसै पुष २६ गते स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा नेपाल नागरिकता (संसोधन विधेयक),२०७९ पेश गरि त्यस उपर सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधिन पेश गर्दै अभ्यास गराईएको थियो ।

सो अभ्यासमा ३ वटा विधाहरु छनौट भएका बिध्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको छ । उत्कृष्ट बहसकर्ता पुजा राम, उत्कृष्ट अनुसन्धानकर्ता आरती मिश्रा तथा उत्कृष्ट नेतृत्वकर्ता मुकेश शाहलाई निर्णयक मण्डलले छनौट गर्दै पुरस्कार समेत प्रदान गरिएको प्र.अ चन्द्रीका पटेलले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद