Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालीकाको ११ औ विशेष गाउँसभा समपन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १३,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१३ पुष । बाराको परवानीपुर गाउँपालीकाको सोमबार ११ औ विशेष गाउँसभा समपन्न भएको छ । गाउँपालीका स्थित श्री भोज भगत माध्यमिकको सेमीनार हलमा समपन्न भएको हो ।

बिशेष गाउँसभामा सहभागी गाउँपालीका सदस्यहरुले आ- आफना वडाको बिभिन्न विषय वस्तुहरुमा छलफल गरेका थिए । गाउँसभामा सदस्यहरुले गाउँपालीकाको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्ने कार्यहरुको बारेमा विशेष छलफल गरेका थिए । अधिकांस सदस्यहरुले यस अघि भएको गाउँसभाले विभिन्न निर्णयहरु गरे पनि कतिपय योजनाहरु कार्यानयन नभएकोमा गाउँपालीका अध्यक्षलाई प्रश्न पनि गरेका थिए ।

सभामा उठेका अधिंकाश सदस्यहरुको प्रश्नको जवाफ दिदै गाउँपालीका अध्यक्ष रामक्षत्री प्रसाद पटेलले सबैको साथ र सहयोगमा गाउँपालीकाको बिकास गर्ने बताए ।

उनले सभामा सदस्यहरुले उठाएका सबै विषय वस्तुहरु जायज भएको र आफु सबै विषय वस्तुलाई समेटेर अगाडी बढने प्रतिबद्धता जनाए । प्रमुख क्षत्रीले कतिपय योजनाहरु कानुनी कडचनलले रोकिएको र यो सभापछी गाउँपालीकामा नगर प्रहरी भर्ना,फोहोर बयवस्थापन, विधालयमा शिक्षकको बयवस्थापन लगायतका कामहरु छिटै गर्ने बताए ।

उनले आफु गाउँपालीकाको बिकासको लागी दिनरात लागी परेको र यस कार्यमा सबैको साथ र सहयोगको आवश्यक रहेकोले सबैलाई यस कार्यमा साथ र सहयोग गर्न अनुरोध गरेका थिए ।

गाउँसभामा गाउँपालीकाको प्रगती विवरण लगायत गर्नु पर्ने विभिन्न योजनाहरुको प्रस्तुती गाउँपालीकाका प्रमुख प्रशाासकिय अधिकृत मुन्ना साह रौनीयारले गरेका थिए । कार्यक्रममा गाउँपालीका उप प्रमुख सुगान्धी देवी कनुइन, पाच पटै वडाका वडा अध्यक्ष, गाउँपालीका सदस्य, वडा सदस्य, गाउँपालीकाका कर्मचारी लगायत संचारकर्मीको पनि उपस्तिथी रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष १३,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद